२०८१ बैशाख १५

यस्तो छ जोर्डनविरुद्ध नेपालको सुरुवाती–११

काठमाडौं । नेपालले जोर्डनविरुद्ध डिफेन्सिभ सेट उतार्ने भएको छ । जोर्डनविरुद्धको खेलमा प्रमुख प्रशिक्षक अब्दुल्हा अल्मुताइरीले किरण कुमार राईको कप्तानीमा ४–३–३ को फर्मेसनमा टिम उतारेका छन् ।


Advertisement


नेपाल र जोर्डानबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा सुरु हुनेछ । आजको खेलमा सहज नतिजा निकाल्ने योजनामा रहेको छ । 

तुलनात्मक रूपमा नेपाल जोर्डानभन्दा कमजोर टोली हो । नेपाल आफ्नो पहिलो लेगमा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । 

यस्तो छ नेपालको पहिलो ११ः
गोलरक्षक : किरण चेमजोङ
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल
मिडफिल्डर : पुजन उपकोटी, सन्तोष तामाङ, सुमन लामा
फर्वार्ड : अभिषेक रिजाल, अन्जान विष्ट ।

Copy link
Powered by Social Snap