२०८३ कार्तिक १२

दुई बालक हराएको सूचना : भेट्नेले सम्पर्क नभेट्नेले शेयर गरौं


Advertisement


वीरगञ्ज महानगरपालिका वाडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा मिति २०७७ पुष २५ गते शनिबार बिहानदेखि घरपरिवारको सम्पर्कमा नआएकोले उनीहरूको बारेमा कुनै किसिमको जानकारी हुने महानुभावलाई नजिकको प्रहरी चौकीमा खबर गरिदिनु अथवा अभिभावलाई “९८५५०२१५५५” र “५८५५०१४२८७” मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।



Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap