२०८३ कार्तिक १२

प्रदेश सांसदद्वारा उपेन्द्र यादवको कार्यक्रम बहिष्कार

रौतहट । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम उनकै पार्टीका दुईजना प्रदेश सांसदले बहिष्कार गरेका छन् । 

रौतहटको देवाही गोनाही नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम प्रदेश सांसद बाबुलाल साह र अर्का सांसद अबुलकलाम आजाद फुलबाबुले बहिष्कार गरेका हुन् ।


Advertisement


जनता समाजवादी पार्टीका अर्का एक नेताको ईशारामा कार्यक्रममा मर्यादाक्रम मिचेर अपमान गरिएको भन्दै प्रदेश सांसदद्वयले कार्यक्रम बहिष्कार गरेको समाजवादी नेता राजकुमार दाशले बताए । 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap