२०८३ कार्तिक ३०

रोशन सापकोटा भए राप्रपानिकट पानस बेलायत अध्यक्ष




राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाज (पानस) को बेलायत अध्यक्ष रोशन सापकोटा चयन भएका छन्।


Advertisement


राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार पानस अध्यक्षमा सर्वसम्मत रूपमा सापकोटा चयन भएका हुन्।

पानसको उपाध्यक्षमा उपाध्यक्षमा सोनाम शेर्पा र शर्मिला लामा तथा महासचिवमा रमेश शाही ठकुरी चयन भएका छन्।

सचिवमा गीता गिरी, संगठन विभागमा डेबिड थापा र भुपाल कार्की, प्राविधिकतर्फ राकेश शाह चयन भएका छन्।



सदस्यमा रामप्रवेश यादव, मिठुलाल बिक, सुरेन्द्र बम, शैलेश श्रेष्ठ, दीपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ चयन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

साथै भेलाले एक के श्रेष्ठ, मीरा राणा, नन्दकुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाई सल्लाहकार चयन गरेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap