२०८० श्रावण २६, शुक्रबार १४:१४ by Senior Editor Nima काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । Advertisement संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा सदन अवरोध, विधेयकहरु, सदनमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल गर्ने तयारी छ ।