२०८१ बैशाख १८

संसद्ले राष्ट्रपतिको निर्णयलाई गलत सावित गर्‍यो : उपेन्द्र यादव




काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर गल्ती गरेको कुरा संसद्ले सावित गरेको टिप्पणी गरेका छन् ।



Advertisement



बिहीबार संसद्बाट नागरिकता विधेयक पारित भएपछि संसद् भवन बाहिर सञ्चारर्कमीसँगको कुराकानी क्रममा उनले नेपाली नागरिकलाई नागरिकताविहीन बनाएर राख्नुहुन्न भन्ने सन्देश गएको बताए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले राष्ट्रपतिले पुर्नविचारका लागि पठाइएको विसधेयकलाई हुबहु पारित गर्नु उचित नभएको बताइन् ।

Copy link
Powered by Social Snap