नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०
by Senior Editor Nima
काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ ।
Advertisement
पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो ।
एमाएलेले माग गरेपछि मत विभाजनमा गएको थियो ।
विधेयकको पक्षमा १३५ र विपक्षमा ६० जनाले मतदान गरे ।
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125