काठमाडौं । उपसभामुखमा पराजित भएकी एमाले सांसद विद्या भट्टराईले पुष्पा भुसाल गौतमलाई बधाई दिएकी छन् ।
Advertisement
शुक्रबार साँझ उनले सामाजिक सञ्जालबाट निर्वाचित भुसाललाई बधाईसँगै सफल कार्यकालको शुभकामना दिएकी छन् ।
साथै उनले आफूलाई मत दिने सांसदहरूलाई धन्यवाद दिएकी छन् ।
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125