२०८२ मंसिर २९

मनास्लु वर्ल्ड कलेजको प्रवेश परीक्षा सम्पन्न : २०७९ कै सर्वाधिक ठूलो प्रवेश परीक्षा भएको अनुमान




चुच्चेपाट्री स्थित मनास्लु वर्ल्ड कलेजले +२ मा भर्ना लिनका लागि प्रवेश परीक्षा सम्पन्न गरेको छ। उक्त प्रवेश परीक्षामा विद्यार्थीहरूको बाक्लो उपस्थिति देखेर यो वर्ष विद्यार्थीको संख्या दोब्बर हुने अनुमान गरिएको छ।

प्रवेश परीक्षामा प्रथम तथा अब्बल नम्बर ल्याउने विद्यार्थीका लागि मनास्लुले थप छात्रवृत्तिको व्यवस्था पनि गरेको छ। विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा पठन पाठन सञ्चालन गर्दै आएको मनास्लु वर्ल्ड कलेजको छोटो समयको प्रगतिलाई सम्पूर्ण विज्ञहरुले आश्चर्य तथा आशाका साथ हेर्दै आएका छन्।



Advertisement



सबैको रोजाइमा मनास्लु वर्ल्ड कलेज

मनास्लु वर्ड कलेजका विशेषता :

  • दक्ष, अनुभवी तथा युवा उर्जावान फ्याकल्टि मेम्बेर्स
  • शान्त एवं रमणीय वातावरणमा पठनपाठन हुने
  • प्रविधिमैत्री कक्षा
  • विज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा
  • सिपमूलक व्यवहारिक शिक्षा, संस्कारयुक्त शिक्षा
  • विद्यार्थीको चौतर्फि विकासकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण
  • खेलकुद तथा बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु
  • विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गरि शैक्षिक अनुभवको आदान प्रदान गराइने
  • पढाइमा अब्बल, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली विद्यार्र्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने
  • विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाइ गरिनुको साथै जुन विद्यार्थीको जे क्षमता रहेको छ त्यहि क्षमतालाई अभिबृद्धि गर्नको लागि कलेजले सहजीकरण गर्ने
  • पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रमको आलावा अन्य सिपसँग जोडिएको विविध तालिम लगायत अन्य सिपसँग जोडिएका क्रियाकलापहरु संचालन गरिने
Copy link