२०८१ बैशाख १८

भरतपुरमा कडा टक्कर :  रेनु दाहाल र विजय सुवेदीको मतान्तर ३ 

भरतपुर । भरतपुर महानगरपालिकामा दुई उमेदवारबीच कडा टक्कर देखिएको छ ।


Advertisement


मेयरका उमेदवार रेनु दाहाल र विजय सुवेदीबीचको टक्कर कडा देखिएको हो ।

दाहालले अहिलेसम्म ५३१३ मत प्राप्त गरेकी छन् भने सुवेदीले ५३१० मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले भने २५३६ मत प्राप्त गरेका छन् ।

Copy link
Powered by Social Snap