काठमाडौं । केही समयअघि मात्र एमाले प्रवेश गरेकी अभिनेत्री करिष्मा मानन्धर पार्टीका उमेदवारलाई भोट माग्न थालेकी छन् ।
Advertisement
शुक्रबार उनी ललितपुर गोदावरीको वडा नम्बर ३ र ४ मा एमालेको चुनावी घरदैलो अभियानमा सहभागी भइन् ।
उनी आफूले भने उमेदवारी दिएकी छैनन् ।