२०८३ कार्तिक १६

काठमाडौंमा माधव नेपालले उपमेयरमै मान्नु नै ठूलो कुरा : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले काठमाडौंको उपमेयरमा नै चित्त बुझाउनु ठूलो कुरा भएको बताएका छन् । 


Advertisement


शुक्रबार शान्तिबाटिकामा आयोजित चुनावी सभामा उनले काठमाडौंबाट जितेका नेपालले मेयरमा कांग्रेसलाई छाडेर उपमेयर लिन तयार भएको बताए । 

“माधवजीको प्रभाव छ, काठमाडौंमा । काठमाडौंबाट उहाँ अत्याधिक बहुमतका साथ जित्नुभएको हो । उहाँले उपमेयरमै मान्दिनुभयो ठूलो कुरा हो,” उनले भने ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap