२०८३ कार्तिक १३

च्याम्पियन्स लिग : भिल्लारियलविरूद्धको पहिलो लेगमा लिभरपुल विजयी

युरोपियन च्याम्पियनस लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा लिभरपुल विजयी भएको छ।


Advertisement


इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो।

लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

५३ मिनेटमा इस्टुपिनानले आत्मघाती गोल गरेपछि  लिरभपुलले अग्रता लिन सफल भयो। लिभरपुलका जोर्डन हर्नान्डेजको क्रस रोक्ने क्रममा इस्तुपिनानले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

५५ मिनेटमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। उनले सलाहको पासमा गोल गरेका थिए।

यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गोलले हराएको थियो।

दुवै सेमिफाइनलको दोस्रो लेग आगामी साता हुनेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap