२०८३ कार्तिक १४

बालकृष्ण खाण कार्यबाहक प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत गएपछि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री बालकृष्ण खाणले गर्ने भएका छन्।


Advertisement


आज दिउँसो प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए।

राष्ट्रपतिको कार्यालयका सचिव तोयनारायण ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले सम्हाल्ने बताए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap