२०८३ कार्तिक १२

पूर्णबहादुर खड्कालाई कांग्रेस निर्वाचन परिचालन समितिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ ।


Advertisement


केन्द्रीय समिति बैठकबाट निर्वाचन परिचालन समितिको संयोजकमा खडकालाई चयन गरिएको हो ।

अब उनले पार्टी सभापति तथा पदाधिकारीको परामर्शमा आफ्नो समितिमा रहने सदस्यहरू चयन गर्नेछन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap