२०८३ कार्तिक १२

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्‍ने

काठमाडौँ — प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्‍ने गरी स्थगित भएको छ ।


Advertisement


प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

यस्तै, बैठकले पूर्वसांसदहरू जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap