२०८१ बैशाख १८

स्थानीय तहको निर्वाचन खर्च १२ अर्ब रुपैयाँ लाग्ने आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ ।


Advertisement


आयोगले मंगलबार प्रधानमन्त्रीसँगको छलफलमा १२ अर्ब खर्च लाग्ने बताएको हो ।

सरकार र आयोगबीच जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ ।

Copy link
Powered by Social Snap