२०८३ कार्तिक ११

तपाईं जस्ता सफल र कर्मठ व्यक्तिलाई हामी देश सामु चिनाउने छौ : SYM NETWORK

नेपाल भरी यस्ता सयौँ व्यक्ति र संस्था हरु छन जसका काम उच्च स्तरका छन तर ओझेलमा पर्दै आएका छन।

सामाजिक सञ्जाल र टिकटको जमानामा कैयौ यस्ता व्यक्ति छन जसका क्रियाकलापले क्षणिक मनोरञजन बाहेक केही विशेष उपलब्धि हुँदैन। तर उनीहरू नै चर्चाको शिखरमा हुन्छन्।

बर्षौं देखि आफ्नो काममा निरन्तर लागि, थोर बेसलाई रोजगारी दिएर राम्रो उद्यम र कर्म गर्दै आएका व्यक्तिहरु मन कस्तो कटक्क खादो हो।

देश र समाजको विकास मा यसरी योगदान पुगाउँदै आएका र ओझेलमा परेका पात्र हरुका लागि हामी प्रस्तुत गर्दछौ : SYM कर्मशील PR Package

यस SYM कर्मशील PR Package एक यस्तो प्रभावकारी सेवाहरूको मिश्रण हो जसले तपाईं र तपाईंको संस्थाले गरेका कामलाई देश भर सकारात्मक सन्देशका साथ पुर्याउने छ।

हाम्रा सेवा हरु दुई समूहमा विभाजित छन्। तपाईंलाई देश सामु चिनाउन यी सेवा हरु मध्ये आफूलाई “बेस्ट” हुने सेवा हरु छनोट गर्न सकिन्छ। छनोट प्रक्रियामा हामी यहाँलाई पूर्ण सहयोग गर्ने छौ।


Advertisement


यहाँ इच्छुक र सबै मापदण्ड पूरा भएमा माथि उल्लेख गरिएका सेवा हरुको डेमो सहितको प्रस्ताव पत्र लिई हाम्रा बिशेषग्यहरु यहाँ माझ पुग्ने छन्।

आजै सम्पर्क गर्नुहोस् : ९८६९४९६६९८ / 9869496698


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap