२०८३ कार्तिक १३

विनोद चौधरी बने कांग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसका सांसद विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन्।


Advertisement


आजदेखि नवलपुरमा सुरू भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

चौधरीबाहेक अरू सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएनन्। अरू महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी छ।

नवलपुर कांग्रेस सभापति विष्णु लामिछानेले चौधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएको बताए।

चौधरी मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका हुन्।

‘उहाँ मात्रै सर्वसम्मत हुनुभयो। अरू महाधिवेशन प्रतिनिधिका लागि भोलि मतदान हुन्छ,’ उनले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap