२०८२ चैत्र १

कविता : दुस्मन

दुस्मन नै हो सारा मेरो मन् परिबर्तन गर्ने

दुस्मन नै हो सारा ईख ले अगाडि बढाउने

दुस्मन नै हो सारा मेरो बाटो छेक्ने

दुस्मन नै हो हिँडेको बाटो भरी काँडा राख्ने

दुस्मन नै हो यो देश मा आक्रमण गर्ने


Advertisement


दुस्मन नै हो मलाई देश बचाउने आँट दिलाउने

दुस्मन नै हो देश भाँड्ने

दुस्मन नै हो मलाई राष्ट्रभक्ति को भाव जगाउने

दुस्मन नै हो मेरो निर्दोष बहिनी को बलात्कार गर्ने

दुस्मन नै हो निर्दोस बहिनीको लागि आफू लड्न सक्ने बनाउने

दुस्मन नै हो मेरो परिवार भाँड्ने

दुस्मन नै हो मलाई व्यावहारिक बनाउने

दुस्मन नै हो एउटा ले गरेको सत्ता साशन आफ्नो बनाउने

दुस्मन नै हो मलाई राम्रो साशन ल्याउन उत्साह जगाउने

दुस्मन नै हो महिनावारी महिला लाई घृणा गर्ने

दुस्मन नै हो मलाई महिनावारी महिला लाई घृणा नगर भनेर शिक्षा दिने

Written by SYS active member of DAT-BIR1: Rakesh Dangal

Copy link