२०८१ बैशाख २६

Tag: pratima koirala

साहसी स्वास्थ्य कर्मी प्रतिमा : दुर्गम गाउँमा सेवा दिन सधैँ अग्रसर

साहसी स्वास्थ्य कर्मी प्रतिमा : दुर्गम गाउँमा सेवा दिन सधैँ अग्रसर

अन्तर्वार्ता, देश, समाचार, स्वास्थ्य
सुर्खेत । सुर्खेतको चिङगाड गाँउपालिकाको पाम्का स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा कोइरालाको बीरेन्द्रनगरमा जन्म भयो। अनमी पढेपछि उनको कर्म स्वास्थ क्षेत्र बन्यो सुर्खेत। सुर्खेतका विभिन्न अस्पतालमा उनले काम सुरु गरेको १७ वर्ष भयो। प्रदेश अस्पताल, हुदै धेरै अस्पताल तथा स्वास्थ्य चौकीमा काम उनले काम गरिन् । यो अवधिमा प्रतिमाले कैयौ मानिसको ज्यान जोगाईनन्, हजारौ कुपोषित बालबालिकाको उपचार पनि गरिन। लामो समयसम्म पोषण पुर्नस्थापन गृहमा कामगर्दा आफुले उपचार गरेका धेरै बालबालिका कुपोषण मुक्त भई घर फर्केको प्रतिभाको भनाई छ। प्रतिमा सुर्खेतकै ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा कार्यरत रहदाँ गाउँमा उनी सबैको प्रिय डाक्टर बनिन्। सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई प्रतिमाले सरकारी स्वास्थ्य संस्थाबाट निजीको भन्दा प्रभावकारी रुपमा काम ग...