२०८१ बैशाख ६

Tag: king gyanendra

कार्यक्रममा गाए “श्रीमान गम्भीर” : राजारामले सम्झिए राजतन्त्र

कार्यक्रममा गाए “श्रीमान गम्भीर” : राजारामले सम्झिए राजतन्त्र

देश, समाचार
देश व्यपिरुपमा उम्लिएको गणतान्त्रिक नेता प्रतिको वितृष्णा र राजाको बढ्दो लोकप्रियताले गर्दा हरेक मिडियामा एक प्रश्न हरेक पल चर्चित रहन्छ। त्यो हो : कुन बेस - राजतन्त्र की गणतन्त्र। बुढा पुस्ताले राजतंत्र मनपराउने र युवाले गणतन्त्रको पक्ष लिने गरिन्छ जस्ता साधारण सोचाइ मानिस बीच रहन्थ्यो। तर यो कुरा त्यति सरल रहेन अब। सबै उमेरका बीचमा दुवै राजतन्त्र र गणतन्त्रको आफ्ना अाफ्नै विचार र सहमति - विमति छन्। Advertisement स्वही मुद्दालाई उजागर गर्दै एक कार्यक्रममा ऋषि धमलाले राजाराम पौडेललाई उनी राजावादी भएको इंकित गरे। त्यो कुरालाई खुला रूप मा स्वीकार्दै राजाराम पौडेलले गणतन्त्रलाई अर्कै अराजक नाम दिँदै गणतन्त्र नेपाली जनताको इच्छा विपरीत रहेको बताए। त्यही अन्तर्वार्तामा राजाराम लाई एउटा गीत सुनाउनुस् भन्दा उनले राजतन्त्र रहँदाको राष्ट्र गान श्...