२०८२ मंसिर २४

Tag: dashain tika

दशैंको टीका लगाउनु अगाडि यो कुरा ध्यान दिनुहोस : हरिहर अधिकारी (भिडियो)

दशैंको टीका लगाउनु अगाडि यो कुरा ध्यान दिनुहोस : हरिहर अधिकारी (भिडियो)

देश, समाचार
भोलि २०७८ साल असोज २९ गते वडा दशैं तथा दशैं टीका पर्न गएको छ।घटस्थापना देखिन सुरु भएको नेपालीहरु को महान चाड विजया दशमीको मुख्य दिन टीका लगाई, ठूला बाट आशिष लिई र सानालाई शुभकामना दिई हर्सो उल्लासका साथ मनाइन्छ।Advertisementयस वर्षका लागि दशैंको शुभ साइत १०:०२ रहेको छ। साइतको समय पछि आफ्नो अनुकुलको समयमा टीका ग्रहण गर्न सकिन्छ।टीका ग्रहण गर्नु अगाडि र गरिरहँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। श्वहि कुरालाई मध्य नजर राखेर ज्योतिष हरिहर अधिकारी द्वारा एक भिडियो सार्वजनिक भएको छ।उक्त भिड्यो जस्ताको त्यस्तै : SYM Network काे तर्फ बाट दशैंको हार्दिक मंगलमय शुभकामना ।।https://www.youtube.com/watch?v=Rilr5jW4W0M...