२०८१ बैशाख २६

मनास्लु वल्र्ड कलेजमा यस वर्ष विद्यार्थीहरुको घुइँचो दोब्बर हुने विज्ञहरुको दाबी

२०७७ कोरोना कहरले गर्दा शिक्षा क्षेत्र उच्च प्रभावमा पर्न गएको छ। यस्तो कठिन परिस्थितिमा निकै शिक्षालय हरु धरासायी हुने स्थितिमा आई पुगेका छन् ।

शिक्षा क्षेत्रको यस्तो विकराल परिस्थितिमा पनि एउटा तारा २०७७ मा आफ्नो चम्कने यात्रा सुरु गरेको थियो। त्यो हो मनास्लु वल्र्ड कलेज।

चुच्चेपाटी स्थित मनास्लु वल्र्ड कलेज २०७७ को नयाँ र सबै भन्दा प्रभावकारी रूपमा विद्यार्थीहरू माझ आफ्नो छाप छोड्न सफल संस्था हो। +२ मा हुन गएको भर्ना दर र विद्यार्थी हरुको आकर्षणले गर्दा यो वर्षको सबै भन्दा बढी ‘ लाईम लाइट ‘ मा रहन सफल रह्यो मनास्लु।


Advertisement


मनास्लु वल्र्ड कलेज नयाँ भएता पनि जोश , विद्यार्थी प्रतिको माया र अभिभावकहरु प्रतिको उच्च आदरले गर्दा काठमाडौंको लोकप्रिय कलेज मध्ये एक हुन पुगेकोछ। भावनात्मक पाटो का साथ साथै विद्यार्थीको शैक्षिक स्तर, विद्यार्थीको व्यक्तित्य विकास, सामाजिक तथा खेलकुद स्तर लगायत सम्पूर्ण जीवन उपयोगी आधारहरू बलियो बनाउन मनास्लु कटिबद्ध देखिन्छ।

यस वर्ष मनास्लु मा विद्यार्थी हरुको घुइँचो दोब्बर हुने विज्ञहरुको अनुमान छ।

अर्को साता शिक्षा विशेषमा हामी प्रस्तुत गर्ने छौ ‘ मनास्लु वल्र्ड कलेज रोज्नै पर्ने ७ आधार ‘

Copy link
Powered by Social Snap