२०८२ चैत्र १

२ जना बालिका बिरगंजको घडीअर्वा बाट हराएको सुचना !

आज भन्दा ९ दिन पहिला बिरगंज को बनारसी चौक (घडिअर्वा-१० ) बाट ८ बर्षको र १० बर्षको बालिका हराएको छ !! एउटा को नाम राधा सुमन र अर्को नाम रोशनी हो !उहाहरु गरीब परिवार बाट रहेको ले गर्दा कतै खबर पुर्यौन सक्नु भएको छैन यो पोस्ट सक्दो सेयर गरी उहाहरु लाई मद्घत गरौ !!

उहाहरु सँग अर्को तस्विर सम्म नरहेकोले गर्दा खोज्न झन गाह्रो परेको छ !


Advertisement


Copy link