२०८१ जेष्ठ १

एसपीमा बढुवाका लागि १६ को नाम सिफारिस (सूचीसहित)

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) पदका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को नाम सिफारिस गरिएको छ ।

सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


Advertisement


यस्तो छ बढुवा सिफारिसको सूची
 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap