२०८१ जेष्ठ ५

संसद विघटनविरुद्ध मसाल जुलुस : बुटवल

२३ पुस ,बुटवल । प्रतिनिनिधसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले बुटवलमा मसाल जुलुस निकालेका छन् ।


Advertisement


संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भन्दै उनीहरुले बुटवलमा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले बुटवलको ट्राफिक चोकमा प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap