२०८० भाद्र १५, शुक्रबार ०९:५३ by Senior Editor Nima काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । Advertisement सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने कार्यसूची छ ।