२०८१ जेष्ठ २

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट




काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् । 


Advertisement


राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।



सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए ।

Copy link
Powered by Social Snap