२०८३ कार्तिक १३

माघ १४ देखि १८ गतेसम्म एकीकृत समाजवादीको महाधिवेशन




काठमाडौंं । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने भएको छ ।


Advertisement


केन्द्रीय कमिटी बैठकले छैटौँ बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले माघ १४ गतेदेखि १८ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन गरिने बताए ।



२०७८ भदौमा एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बनेको थियो । उसले असोजमा एक महिना मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै महाधिवेशन अघि युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम गरिने बताए ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap