२०८३ कार्तिक ३०

कोसी सरकारविरुद्धको रिटमा आज पेसी




काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको छ ।


Advertisement


सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गरिएसँगै बिहीबारका लागि पेसी तोकिएको हो ।



प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्चको आदेशविपरीतको कार्य भएको भन्दै कोसीमा एमाले संसदीय दलका नेता कार्कीले परमादेशको मागसहित रिट दायर गरेका हुन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap