२०८३ कार्तिक १२

अध्यक्षको प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्ने




काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।


Advertisement


बैठकको पहिलो दिन हिजो अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 



बैठकमा लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस भएको छ । आजबाट बैठकमा अध्यक्ष नेपालको प्रतिवेनदमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap