२०८३ कार्तिक ११

कोसी प्रदेशसभा बैठक भदौ १ गते बस्ने




विराटनगर । कोसी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ ।


Advertisement


प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी शुक्रबार १ बजे बैठक बस्ने जनाएको छ ।

प्रदेशसभाको बैठक गत असार १५ गते अर्को सूचना नहुन्जेलसम्म स्थगित भएको थियो ।



असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

No description available.


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap