२०८१ बैशाख १५

‘स्वस्थ पाँचखाल’ सम्झौता




पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन बिहीबार सम्झौता गर्दै नगर प्रमुख महेश खरेल र काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्ल ।


Advertisement


स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत,साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेलगायत छ बुँदामा सम्झौता गरिएको छ ।



तस्बिर ः राजकुमार पराजुली÷रासस

Copy link
Powered by Social Snap