२०८३ कार्तिक २३

‘स्वस्थ पाँचखाल’ सम्झौता




पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन बिहीबार सम्झौता गर्दै नगर प्रमुख महेश खरेल र काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्ल ।


Advertisement


स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत,साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेलगायत छ बुँदामा सम्झौता गरिएको छ ।



तस्बिर ः राजकुमार पराजुली÷रासस


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap