२०८३ कार्तिक ३०

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई 




काठमाडौं । नेपालका लागि चिनियाँ ‘चार्ज डी अफेयर्स’ वाङ जिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।


Advertisement


वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका हुन् ।



प्रधानमन्त्री दाहालसँग यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरिसकेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाललाई छिमेकी देश भारत र चीनले बधाई दिएका थिए ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap