२०७९ पुष १२, मंगलवार १८:५६ by Senior Editor Nima काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खातीले राजीनामा दिएका छन् । Advertisement खातीले सोमबारदेखि लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । खातीले नेपालको संविधानको धारा १५७ को उपधारा ४ बमोजिम राजीनामा दिएका हुन् ।