२०८१ बैशाख १२

विजय गच्छादरसहित ९ जनाको उमेदवारीविरुद्ध परेको रिट खारेज




काठमाडौं । कांग्रेस नेता विजय गच्छादारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । 



Advertisement



आइतबार  न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो ।



बिहीबार अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उमेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए । 

Copy link
Powered by Social Snap