२०८१ बैशाख ८

शेखर, धनराज र गगन रणनीतिक छलफलमा




काठमाडौं । कांग्रेसमा शेखर कोइराला समूहले आन्तरिक छलफललाई तिव्रता दिएको छ । समानुपाति सूची सच्याउनुपर्ने, प्रत्यक्षमा कम्तिमा पनि ३२ जनालाई टिकट दिनुपर्नेलगायतका अडान राखेको सो समूहका शीर्ष नेता अहिले छलफलमा छन् ।



Advertisement



छलफलमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा सहभागी छन् ।



सो समूहले अहिले चियापान समारोहको आयोजना गरेको थियो । चियापान समारोहबाट तीन नेता निस्किएर छलफलमा जुटेको एक नेताले जानकारी दिए ।
 

Copy link
Powered by Social Snap