२०७९ जेष्ठ २६, बिहीबार १८:३४ by Senior Editor Nima काठमाडौं । कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । Advertisement मन्त्रिपरिषद्को सिफारिसमा उनलाई संविधानको धारा २८२ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।