२०८३ कार्तिक १४

अब त मेयर भएँ भएँ जस्तो लाग्यो : केशव स्थापित 

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उमेदवार केशव स्थापितले अब आफूलाई मेयर बनेको जस्तो लागेको बताएका छन् । 


Advertisement


आइतबार मजदुर दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले भने,“अब त मेयर भएँ भएँ जस्तो लाग्यो । जिते–जिते जस्तो लाग्यो । तीनवटा कलम लिएर हिँडेको छु । एउटा कलम मजदुरहरुका लागि ।”

कार्यक्रममा उनले नयाँ चेतना भएका मान्छेलाई गाँसेर नयाँ महानगर बनाउने बताए । 

अबको १० वर्षमा दलित भन्ने काठमाडौंमा नरहने उनको भनाइ छ । “शिक्षाका कुरा गर्दा अहिलेसम्म हेपिएका दलित भन्नेहरुलाई १० वर्षमा दलित सक्यो । जम्मै ललित हुन्छ । कहाँ हामीले दलित राख्न सक्छौँ ? अरु ठाउँमा रहला तर काठमाडौं उपत्यकामा रहँदैन,” उनले भने ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap