२०८३ कार्तिक १२

अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित गरिने बताएका छन्।


Advertisement


लामो समयदेखि संसदमा रोकिएको उक्त विधेयक अब अगाडि बढाउने र पारित गरिने उनले बताए।

आज जनकपुरधाममा पत्रकारहरूसँगको कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ।’

नागरिकता विधेयक पारित नहुँदा जनसिद्ध नेपाली नागरिकता लिएका बाबुआमाका छोराछोरीले नागरिकता पाएका छैनन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap