२०८० चैत्र १६

एमालेमा क–कसलाई पाए प्रदेशको जिम्मेवारी?

नेकपा एमालेले प्रदेश अध्यक्ष चयन गरेको छ। एमालेको भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको हो।


Advertisement


यस्तै प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारीसमेत नियुक्त गरेको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि सबै प्रदेशमा नियुक्त गरेको हो ।

बैठकले ७ भौगोलिक प्रदेश र एक गैर भौगोलिक गरि ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो।

यस्तो छ सूची

प्रदेश नम्बर १
अध्यक्ष – तुलसी प्रसाद न्यौपाने
उपाध्यक्ष – टिक चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा

प्रदेश नम्बर २

अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा. कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरी सुवेदी
सविच – विजय सुवेदी
सहसचिव –  रत्न गुरुङ
सहसचिव – महेश बर्तौला

गण्डकी

अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव -धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मी आचार्य

लुम्बिनी
अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु

कर्णाली
अध्यक्ष- विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव- रुपा शाही
सहसचिव -टेकराज पछाइ

सुदूरपश्चिम
अध्यक्ष- दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव- बलदेव रेग्मी
सहसचिव -भागिरथी विष्ट

उपत्यका विशेष
अध्यक्ष- प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सचिव – समिर नेपाल
सहसचिव- उर्मिला सुनुवार
सहसचिव -चन्द्र रिजाल
 

Copy link
Powered by Social Snap