२०८१ बैशाख ११

कांग्रेस सभापति उठ्न प्रकाशमानको दौडधुप!

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई हिजोआज भ्याइनभ्याइ छ।


Advertisement


जिल्लाहरू चाहारेर त्यहाँका नेता/कार्यकर्ता भेटेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको समूह बैठकमा सिंह जान छाडे।

आफैँ सभापति उठ्ने निचोडमा पुगेका सिंह कार्यकर्ता भेटघाटमा व्यस्त देखिन्छन्।

Copy link
Powered by Social Snap