२०८१ बैशाख ७

योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंह नियुक्त

१० भदौ, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ ।


Advertisement


मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई योजना आयोगको सदस्य नियुक्त गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap