२०८३ कार्तिक २९

स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्।


Advertisement


आइतबार प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्।

उनले लेखेका छन्,’भारतको ७५ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई! उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना।’

On the occasion of the 75th Independence Day of #India, Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India.

Best wishes for the continued progress and prosperity.

तत्कालीन ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको उपलक्ष्यमा भारतमा हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाइन्छ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap