


काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरामा प्रकाश पारेर नेपालमा मास्क अभियान सुरू भएको छ।
Advertisement



पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको भन्दै यसको रोकथामलाई सरकारले थप प्रभावकारी बनाउन भन्दै शनिबारदेखि मास्क अभियान सुरु गरेको हो ।

यसका लागि शनिबार साँझ धरहरामा मास्क अभियानबारे चेतना जगाउन र यसको सुरुवात गर्न प्रकाश पारेर मास्क अभियान सुरु गरिएको हो।





