


नेकपा एमालेका प्रभु साहको नेतृत्वमा बनेको ‘आइटी आर्मी’ ले रौतहटमा प्रदर्शन गरेको छ।
Advertisement



शनिबार आइटी आर्मीले मोटरसाइकल र्याली गरेको हो।
आइटी आर्मीले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरूद्ध समाजमा जनचेतना फैलाउन तथा सशक्त संघर्ष गर्नका लागि व्यापक जनाधार निर्माण एवं परिचालन गर्ने/गराउने उद्धेश्यले मोटरसाइकल र्याली गरेको जनाएको छ।

मोटरसाइकल र्यालीमा हजारौं उपस्थित भएको आइटी आर्मीको दाबी छ।





