२०८३ कार्तिक २९

स्थायी कमिटि बैठक स्थगित गरेर ओलीले मंगलबार बिहान ११ बजेका लागि बोलाए केन्द्रीय कमिटी बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको स्थायी कमिटि बैठक स्थगित गरेका छन्।


Advertisement


आज साँझका लागि बोलाइएको बैठक अध्यक्ष ओलीले भोलि सोमबार अपरान्ह ५ बजे बस्ने गरि स्थगित गरेका छ।

यस्तै असार २९ गते (मंगलबार) बिहान ११ केन्द्रीय कमिटि बैठक बस्ने भएको छ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल) सहितका नेताहरुलाई पनि बोलाइएको जनाइएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap