


चुच्चेपाटी स्थित हालै मात्र संचालनमा आएको र सर्वाधिक लोकप्रियता प्राप्त गर्न सफल मनास्लु वर्ल्ड कलेजले बि. बि. एस.को भर्ना प्रकृया सुचारु गरेको छ।
प्लस टू को भर्नामा राम्रो छाप बनाएको मनास्लु वर्ल्ड कलेजले बि. बि. एस. तथा अन्य स्नातक तहका कार्यक्रममा पनि त्यस्तै प्रभाव पार्ने देखिन्छ।
Advertisement




कलेजका अध्यक्ष गेन्द्र लामाले यस वर्ष १२ कक्षा उत्तीर्ण गरी बस्नु भएका विधार्थीहरुलाई शुभकामना दिनुहुंदै मनास्लु वर्ल्ड कलेजको ढोका सबैकोलागि खुल्ला रहेको बताए।
संस्थाका प्रबन्ध निर्देशक राजन श्रेष्ठले आफ्नो ट्याग लाइन ‘ अ होम फर फ्युचर लिडरस ‘ लाई ध्यानमा राखेरै सबै पठन-पाठन सञ्चालन भइरहेको र हुँदै जाने बताएका छन्।
बि .बि. एस.को भर्ना फारम तल दिइएको लिंकमा क्लिक गरी भर्न सक्नु हुनेछ।
https://manasluworldcollege.com/Manaslu Collegemanasluworldcollege.com





