२०८३ कार्तिक १२

२ जना बालिका बिरगंजको घडीअर्वा बाट हराएको सुचना !

आज भन्दा ९ दिन पहिला बिरगंज को बनारसी चौक (घडिअर्वा-१० ) बाट ८ बर्षको र १० बर्षको बालिका हराएको छ !! एउटा को नाम राधा सुमन र अर्को नाम रोशनी हो !उहाहरु गरीब परिवार बाट रहेको ले गर्दा कतै खबर पुर्यौन सक्नु भएको छैन यो पोस्ट सक्दो सेयर गरी उहाहरु लाई मद्घत गरौ !!

उहाहरु सँग अर्को तस्विर सम्म नरहेकोले गर्दा खोज्न झन गाह्रो परेको छ !


Advertisement



Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap